मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गर्मी बढेपछि नेपालगन्ज र खजुराका विद्यालय बिदा

nepalnews.com · Wed Jun 10 00:16:51 GMT 2026

नेपालगन्ज। गर्मी अत्यधिक बढेपछि बाँकेका दुई स्थानीय तहले विद्यालयमा गर्मी बिदा दिएका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाका र खजुरा गाउँपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयमा गर्मी बिदा दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय