छैटौँपटकको सुनुवाइमा पनि आर्यन खानले पाएनन् बेल
baahrakhari.com · Wed Oct 20 17:02:00 GMT 2021
मुम्बई । अदालतले शाहरुख खानका छोरा आर्यनलाई छैटौँपटकको सुनुवाइमा पनि बेल दिन अस्वीकार गरेको छ । बुधबार भएको छैटौँ सुनुवाइमा अदातले आर्यनसहित अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत निवेदन पनि खारेज गरिदिएको हो ।
अदालतले दोस्रोपटक आर्यनको जमानत याचिका खारेज गरेको हो । यसअघि ८ अक्टोबरमा उनको बेल अस्वीकार गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)