दुई युवालाई अपहरण गरेर हत्या गर्ने पाँच पक्राउ
newsofnepal.com · Mon Jan 23 00:44:19 GMT 2023
काठमाडौं । जनकपुरबाट भारतमा रहेको मामाघर गएका दुई युवालाई अपहरण गरेर हत्या गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नेपालमा २ र भारतीय प्रहरीले ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)