मुम्बईमाथि दिल्लीको सहज जित
baahrakhari.com · Tue Apr 20 18:08:00 GMT 2021
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्लीले मुम्बईमाथि जित निकालेको छ । दिल्लीले मुम्बईमाथि ६ विकेटको जित निकालेको हो ।
मंगलबार राति एमए चिदाम्बर स्टेडियममा जितका लागि १३८ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले १९.१ ओभरमा मात्र चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)