गाउँमा कुपोषणको त्रास, राजधानीमा गगनचुम्बी भवन
onlinekhabar.com · Wed Jun 10 00:15:33 GMT 2026

सन् २०२० मा विश्व महामारीको चपेटामा थियो। उत्तर कोरियाका नेता किम जोङ-उन राष्ट्रिय टेलिभिजनमा आए। उनका आँखामा आँसु थिए। ‘म साँच्चै माफी माग्दछु,’ उनले कम्पित आवाजमा भने।
‘हाम्रा जनताको जीवनको कठिनाइ हटाउन मेरो प्रयास र इमानदारी पर्याप्त भएन,’ उनले थपे।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)