मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डब्ल्यूएचओले गर्‍यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

barnanmedia.com · Sun May 17 04:49:54 GMT 2026

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ ।

डब्ल्यूएचओले करिब २४६ संदिग्ध संक्रमित र ८० जनाको मृत्यु भएको रिपोर्ट गरिएको यो प्रकोपले महामारीस्तरको आपत्कालीन मापदण्ड भने पूरा नगरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय