मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी पीडितलाई नाडाको १० लाख सहयोग

clickmandu.com · Thu Aug 27 06:41:33 GMT 2026

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले रसुवा बाढीबाट प्रभावित पीडितहरूको सहयोगको घोषणा गरेको छ ।

नाडाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)