साफ च्याम्पियनसिपमा कुवेत र भारतको बराबरी : कुवेत समूह विजेता बन्दै सेमिफाइनलमा
Ujyaaloonline.com · Wed Jun 28 00:24:21 GMT 2023
काठमाण्डौ – साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा घरेलु टोली भारतले कुवेतसँग बराबरी खेलेको छ ।
खेलको पहिलो हाफमा कप्तान सुनिल क्षेत्रीले गोल गरी अग्रता लिए पनि भारतले अग्रता जोगाउन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)