खोरभित्रै पसेर चितुवाले बाख्रा मार्यो
annapurnapost.com · Wed Jul 01 10:10:10 GMT 2026

स्याङ्जा : स्याङ्जामा चितुवाले ६ वटा बाखा मारेको छ। खोरमा रहेका दुईवटा बोका हराएका छन्। कालीगण्डकी गाउँपालिका ७ बारीचौरका ४२ वर्षीय निमबहादुर थापाको बाख्राको खोरभित्र पसेर ६ वटा बाख्रा मारेको प्रहरीको भनाइ छ।