माछापुछ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच सम्झौता
makalukhabar.com · Fri Jan 15 17:43:25 UTC 2021
काठमाडाैं । माछापुछ्रे बैंक लि. र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीचएडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्तर्गत् कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी) को तर्फबाट सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, स्टेभनविक तथा माछापुछ्रे बैंक लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)