मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मकवानपुरको एउटै गाउँबाट हतियार र लागुऔषधसहित पाँच जना पक्राउ

shilapatra.com · Sun Feb 26 00:56:00 GMT 2023

एउटै घरगोठमा छापा मार्दा हतियार र लागुऔषध लुकाएर राखेको फेला परेपछि मकवानपुरमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू एउटै गाउँका हुन् ।

लागुऔषध गाँजा र अफिम उत्पादनका लागि नाम कमाएको कैलाशमा प्रहरीले गोप्य सूचनाका आधारमा अप्रेशन चलाएको थियो । कैलाश गाउँपालिका–६ दुम्सिखर्कस्थित स्थानीय जितबहादुर मोक्तानको घरगोठमा प्रहरीले छापा मारेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)