बजेट बराबरकै विप्रेषण
gorkhapatraonline.com · Wed Jun 10 00:30:58 GMT 2026

नेपालीको मुख्य श्रम गन्तव्य पश्चिम एसियाली मुलुकमा जारी तनावबिच पनि मुलुक भित्रिने विप्रेषण उच्च रूपले बढेको छ ।
नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–वैशाख) सम्मको आर्थिक तथा वित्तीय स्थिति अनुसार यो अवधिमा १९ खर्ब १६ अर्ब ९० करोड रुपियाँ विप्रेषण भित्रिएको छ । वैशाखमा मात्रै दुई खर्ब ५७ अर्ब ४९ करोड रुपियाँ विप्रेषण भित्रिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)