सिद्धार्थनगरको मेयरमा कांग्रेसका खान निर्वाचित
onlinekhabar.com · Wed May 18 18:03:18 GMT 2022
४ जेठ, रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका इस्तियाक अहमद खान निर्वाचित भएका छन् ।
नौ हजार १३४ मत ल्याएर निर्वाचित भएका उनले राप्रपाका सागर प्रताप राणालाई करिब एक हजार मतले पराजित गरे । राणाले आठ हजार १३७ मत पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)