३५ सय बोकेर मेची–महाकाली पैदल यात्रामा निस्केका अभिनय
shilapatra.com · Fri Oct 06 01:01:38 GMT 2023
दोलखा कालिञ्चोक गाउँपालिका–३, लामीडाँडाका हुन्, स्थानीय अभिनय कार्की ।
दोलखामै हुर्केका अभिनय बाल्यावस्थादेखि नै जिज्ञासु स्वभावका थिए । आर्थिक रूपमा सामान्य परिवारका अभिनयले बाल्य अवस्थामा टेलिभिजन त देख्न पाएनन्, तर रेडियो सुन्न औधी रुचाउँथे । रेडियोमा आउने समाचार र अन्तर्वार्ता चाख दिएर सुन्थे । स्कुलमा अभिनयका साथीहरूबीच भविष्यमा के बन्ने भनेर होडबाजी चल्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)