पश्चिमी वायु र चक्रवातको प्रभाव : केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
farakdhar.com · Tue Jun 01 00:33:07 GMT 2021
हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको चक्रवात वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग सम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान हाल प्रदेश १ मा सामान्य बदली र देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १ लगायत देशका पहाडी भू–भागक एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)