आईसीसी यू-१९ विश्वकप क्रिकेट : नेपाल भारतसँग १३२ रनले पराजित
nepalbahas.com · Fri Feb 02 17:27:12 GMT 2024
आईसीसी यू-१९ विश्वकप क्रिकेट : नेपाल भारतसँग १३२ रनले पराजित
१९ माघ, काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आजको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई सय ९८ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६५ रन मात्रै बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)