नेपालबाट मनसुन बाहिरियो, आजको मौसम कहाँ-कस्तो ?
shilapatra.com · Sun Oct 16 00:37:41 GMT 2022
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आजकाे माैसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)