मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँके जिल्ला फुटबल संघको अध्यक्षमा शाही निर्वाचित

deshsanchar.com · Sat Apr 16 15:53:41 GMT 2022

नेपालगञ्ज – बाँके जिल्ला फुटबल संघको अध्यक्षमा भोजराज शाही पुनः निर्वाचित भएका छन्। शनिबार भएको संघको साधारण सभा तथा निर्वाचनबाट शाही पुनः अध्यक्षमा निर्वाचित भएका हुन्।

जिल्लाका १२ वटा क्लबमध्ये ११ वटा क्लबले मतदानमा भाग लिएका थिए। धम्बोझी क्लबले केन्द्रमा मतदान गर्ने भएकाले यहाँ भाग लिएको थिएन। ११ वटा क्लबमध्ये शाहीले नौ मत ल्याएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)