रोग निको हुने विश्वास
nepalsamaya.com · Thu Feb 09 17:15:00 GMT 2023
म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी सङ्कलन गरिएको कुण्डमा स्नान गर्दै सर्वसाधारण। बिरेनुनको गन्धमा जमिन भित्रबाट निस्कने ५० डिग्री तातोपानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा ग्यास्ट्रिक, चोट पटक लागेको, सुन्निएको र चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने बिरामी बताउँछन्। तस्बिरः सन्तोष गौतम/ रासस
प्रकाशित: February 9, 2023 | 23:00:00
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)