सहलेश युथ क्लब बेलबारी गोल्डकपको फाइनलमा
onlinekhabar.com · Fri Oct 17 17:14:52 GMT 2025
३१ असोज, काठमाडौं । सिराहकाे सहलेश बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाइनलमा प्रवेश गरेकाे छ ।
शुक्रबार भएकाे दाेस्राे सेमिफाइनल खेलमा सहलेश युथ क्लबले भाेजपुर फुटबल संघलाई १-० गाेल अन्तरले स्तब्ध बनायाे । खेलकाे अन्तिम मिनेटमा सहलेशका सुजन डंगाेलले गाेल गर्दै टिमलाई विजयी बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)