मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारत र इरानविरुद्धको मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा

baahrakhari.com · Fri Oct 17 17:31:34 GMT 2025

काठमाडौं । इरान र भारतविरुद्धको मैत्रीपूर्ण खेलको निम्ति नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।

शुक्रबार सावित्रा भण्डारीको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)