जापानका यी युवकले सँगै बसिदिएको, गफ सुनिदिएकोबापत पैसा लिन्छन्
baahrakhari.com · Mon Jan 10 17:15:00 GMT 2022
टोक्यो । जापानका ३८ वर्षीय एक युवक सोजी मोरीमोतो गजबको जागिर गर्छन् । उनको जागिरको नाम नै ‘केही गर्न नपर्ने मान्छेलाई भाडामा लिनु’ रहेको छ । मोरीमोतोलाई जागिर दिनेहरूले उनलाई खाने, मज्जाले किनमेल गर्ने र डुलिरहने जस्ता गतिविधि मात्र गराउन सक्छन् ।
उनले भनेका छन्, "म कुनै मिहिनेत गरी काम गर्दिनँ । म यसो गफगाफको जवाफसम्म दिनेगर्छु । अनि बसिबसि खान्छु ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)