मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घर पक्की, शौच खुला स्थानमा

nayapatrikadaily.com · Sun Apr 02 00:16:00 GMT 2023

जनता आवासले पक्की घर मात्रै बनाइदियो, आफ्नो जग्गा नभएका विपन्न परिवार खुला स्थानमा शौच गर्न बाध्य

जनता आवास योजनाअन्तर्गत विपन्नले पक्की घर पाए । तर, शौचालय बनाइदिने प्याकेज भने सरकारी योजनामा थिएन । विपन्नले आफ्नै खर्चमा शौचालय बनाउन सकेनन् । त्यसैले पक्की घरमा बस्ने उनीहरू शौच भने खुला स्थानमै गर्न बाध्य छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)