मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीन शक्तिशाली छ, पुरानै विधिले लड्न अब कठिन छ : भारतीय सीमा प्रहरी प्रमुख

barnanmedia.com · Fri Oct 23 21:35:00 GMT 2026

भारत-तिब्बत सीमा प्रहरी (आईटीबीपी) का महानिर्देशक शत्रुजित कपुरले अब परम्परागत रूपमा चीनसँग लड्न नसकिने बताएका छन्।

पछिल्ला केही महिनादेखि अरुणाचल प्रदेशमा चिनियाँ र भारतीय सैनिक आमनेसामने भइरहेको जानकारी दिँदै प्रतिवादका लागि भारतीय सेनाले आफ्नो क्षमता विकास गर्नुपर्ने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)