बार्सिलोनाले जित्यो 'कोपा डेल रे' उपाधि, मेसीले राखे रेकर्ड
nepalipatra.com · Sun Apr 18 05:29:51 GMT 2021
एजेन्सी । बार्सिलोनाले कोपा डेल रे को उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा एथ्लेटिको बिल्वाओलाई ४-० गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि हात पारेको हो ।
सेभियामा रहेको इस्टेडीओ डी ला कार्तुजा मैदानमा बार्सिलोनालाई उपाधि जिताउन लियोनल मेसीले २ (६८ औं र ७२ औं मिनेटमा) एन्टोनि ग्रिजमन (६०) र फ्रेंकी डि योंग (६३ ) १-१ गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)