एन्फा प्रेसिडेन्ट लिग कात्तिक तेस्रो सातादेखि
baahrakhari.com · Fri Oct 17 17:47:44 GMT 2025
काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन खेलमा चित्लाङ एफसी र देउराली युथ क्लबले प्रतिस्पर्धा गर्ने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगको तालिका सार्वजनिक गरेसँगै उद्घाटन खेलमा चित्लाङ र देउरालीले प्रतिस्पर्धा गर्ने तय भएको हो ।
एन्फाका अनुसार, प्रतियोगिताको उद्घाटन हेटौँडास्थित गौरीटार रंगशालामा आगामी कात्तिक १९ मा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)