मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

जुम्ला–डोल्पा सडक निर्माण तीव्र गतिमा

gorkhapatraonline.com · Sun Jan 14 01:38:58 GMT 2024

नेत्र शाही

जुम्ला, पुस २९ गते । मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सड्क अन्तर्गत जुम्लादेखि डोल्पासम्मको सडकखण्ड निर्माण तीव्र पारिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दुई जिल्लाको सीमा क्षेत्र मौरे लेकको विभिन्न स्थानमा काम निरन्तर भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)