मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एस जयशंकरलाई स्वर्णिम वाग्लेको प्रश्न : हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ?

barnanmedia.com · Fri Oct 23 21:45:00 GMT 2026

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबिच बदलिदोँ विश्व परिस्थितिका विषयमा रोचक प्रश्नोत्तर भएको छ।

भारतीय चर्चित टेलिभिजन च्यानल एनडी टीभीले आयोजना गरेको एनडी टीभी वर्ल्ड समिट २०२६ अन्तर्गत गएराति दुई नेताबिच अहिलेको विश्व परिवेश र अबको बाटोको सन्दर्भमा अपनाउनुपर्न नयाँ रणनीतिका सन्दर्भमा कुराकानी भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)