मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरि आमाकै नामबाट जन्म दर्ता

gorkhapatraonline.com · Mon Apr 10 00:54:33 GMT 2023

काठमाडौँ, चैत २७ गते ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको शिशुको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गरिदिन परिपत्र गरेको छ। विभागका महानिर्देशक एवं केन्द्रीय पञ्जिकाधिकारी रुद्रप्रसाद पण्डितले देशभरिका छ हजार ७४३ वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई परिपत्रमार्फत जन्म दर्ताका सन्दर्भमा उठेका द्विविधा प्रस्ट

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)