मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अष्ट्रेलियाको बन्द सिमानाले विछोडिन पुगेका जोडी र परिवारहरुको व्यथा

baahrakhari.com · Sun Sep 19 00:32:00 GMT 2021

बीबीसी । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना बन्द गराएको १८ महिना भइसकेको छ । कोभिड–१९ नियन्त्रण गर्न अष्ट्रेलियाले यसैलाई मुख्य उपायका रुपमा अपनाउँदै आएको छ । एक वर्षदेखि प्रधानमन्त्री स्कट मरिसनको मन्त्र नै ‘अष्ट्रेलियनहरुको जीवनलाई लिएर म कुनै जोखिम मोल्दिन’ भन्ने रहेको थियो ।

र धेरै हिसाबमा यो नीतिले काम पनि गरेको देख्न सकिन्छ । सिड्नी र मेल्बर्नमा नयाँ संक्रमितहरु बढिरहे पनि महामारी सुरु भएदेखि त्यहाँ कोभिडले मृत्यु हुनेको सङ्ख्या १,१०० भन्दा केही बढी मात्र रहेको छ । विश्वव्यापी रुपमा केबल तीस राष्ट्रमा मात्र कोभिड मृत्युदर यति थोरै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)