कांग्रेस केन्द्रीय समिति बैठक: नेताहरुले आज पनि धारणा राख्दै
nepallive.com · Fri Jul 21 00:25:00 GMT 2023
काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको बैठक आज (शुक्रबार) पनि बस्दै छ। शुक्रबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक झण्डै १ वर्षपछि मंगलबार बसेको हो। बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० वटा अजेन्डाहरु प्रस्तुत गरेका थिए। यस्तै, अर्का महामन्त्री गगन थापाले वार्षिक कार्यतालिकासहित प्रतिवेदन पेस गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)