मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमिताभ बच्चनको बंगला बमले उडाइदिने धम्की

barnanmedia.com · Fri Oct 23 22:04:49 GMT 2026

बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ।

जसमा अमिताभ बच्चनको बंगला 'जलसा'मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्कर ले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)