रियल लेभान्टेसँग स्तब्ध
hamrokhelkud.com · Sat Jan 30 17:48:55 UTC 2021
शनिबार, माघ १७, २०७७
एजेन्सी – ला लिगामा रियल म्याड्रिडको उपाधि दौडमा गम्भिर धक्का लागेको छ । इडर मिलेटोले खेलुको सुरुवातमै रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित रियल शनिबार लेभान्टेसँग २–१ ले स्तब्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)