तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते
barnanmedia.com · Fri Oct 23 22:13:45 GMT 2026

चीनको तिब्बत स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
शुक्रबार सार्वजनिक विवरणअनुसार भूकम्पले उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा ३३९ घर र २० वटा पशु गोठ भत्काएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)