सलमानका बाबुछोरालाई मारिदिने धम्की
farakdhar.com · Sun Jun 05 17:37:45 GMT 2022
बलिउड अभिनेता सलमान खान र उनका पिता सलीम खानलाई मारिदिने धम्कीसहितको पत्र आएपछि प्रहरीले यसबारे खोजबिन सुरु गरेको छ ।
मुम्बई प्रहरीमा त्यही चिठीको आधारमा उजुरी दिइएको छ र प्रहरीले यसबारे खोजी गर्न थालेको छ । प्रहरीले यो जानकारी आइतबार दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)