मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

औद्योगिक ग्रामको काम धमाधम

gorkhapatraonline.com · Wed Jun 10 00:38:24 GMT 2026

स्थानीय तहमा औद्योगिक विकासलाई प्रवर्धन गर्ने नेपाल सरकारको नीति अनुसार बर्दियाको गुलरिया नगरपालिकामा निर्माणाधीन औद्योगिक ग्रामको करिब ६० प्रतिशत काम सम्पन्न भएको छ ।

गुलरिया नगरपालिका–८ स्थित सुर्जुटपरा क्षेत्रमा गत वर्षदेखि औद्योगिक ग्राम निर्माण सुरु गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ७० प्रतिशत र गुलरिया नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण भइरहेको उक्त परियोजनाका लागि हालसम्म दुई करोड ५० लाख रुपियाँ खर्च भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)