मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उद्योगी एवं समाजसेवी कैलाशचन्द्र गोयलकी आमा तथा स्वर्गीय गोयललाई मातृशोक

barnanmedia.com · Fri Oct 23 22:32:50 GMT 2026

झापाको बुधबारे मूल घर भएकी विमला देवी गोयलको ८१ वर्षको उमेरमा शुक्रबार, २३ अक्टोबर २०२६ मा निधन भएको छ। उनी गोयल ग्रुपका अध्यक्ष, वरिष्ठ उद्योगी एवं समाजसेवी कैलाशचन्द्र गोयलकी आमा तथा स्वर्गीय ओमप्रकाश गोयलकी धर्मपत्नी हुन ।

स्वर्गीय ओमप्रकाश गोयल उद्योग तथा व्यवसायसँगै सामाजिक र परोपकारी कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वका रूपमा परिचित छन। उनी नेपालमा पहिलोपटक एम्बुलेन्स दान गर्ने व्यक्तिका रूपमा परिचीत छन। समाजसेवामा पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई मरणोपरान्त ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित गरिएको थियो। साथै, नेपाल सरकारले उहाँको सम्मानमा सन् २०२५ मा १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशन गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)