प्रदेश सभाको भागबण्डा मिलाउन बालुवाटारमा कार्यदल बैठक
nepalkhabar.com · Wed Sep 28 16:06:58 GMT 2022
सत्तारूढ गठबन्धनले बनाएको सिट बाडफाट कार्यदलको बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रतिनिधि सभामा लगभग समझदारी जुटाएर प्रदेश क्षेत्र बाँडफाँट सहमति गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)