मधेसमा प्रादेशिक ललितकला प्रदर्शनी [तस्बिरहरू]
farakdhar.com · Tue Mar 04 11:46:53 GMT 2025

धनुषाको जनकपुरधाममा ‘मधेस प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ सुरु भएको छ । मंगलबारबाट सुरु भएको प्रदर्शनी आगामी शनिबारसम्म चल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)