मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो

barnanmedia.com · Fri Oct 23 22:48:58 GMT 2026

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा गुनासा सुनेकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले विशेषगरी नारायणी नदीको तटीय क्षेत्रको अवलोकन गरी स्थानीयवासीसँग छलफल गरेकी थिइन्। नारायणी नदीको कटानबाट प्रभावित क्षेत्रको अवस्था बुझ्दै उहाँले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको खनालले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)