कर्णाली याक्सबाट खेल्न पाकिस्तानका हुसैन तलात नेपाल आइपुगे
barnanmedia.com · Fri Oct 23 23:02:55 GMT 2026
कर्णाली याक्समा अनुबन्ध भएका टेस्टराष्ट्र पाकिस्तानका हुसैन तलात नेपाल आइपुगेका छन्।
शुक्रबार उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)