खाद्य संकट टार्ने उपायको खोजीमा अनुसन्धाताहरू
ekantipur.com · Mon Jun 19 16:53:11 GMT 2023
काठमाडौं — हरेक वर्ष पृथ्वीमा १० करोडको हाराहारीमा मानिस थपिन्छन् । यही अनुपातमा जनसंख्या बढिरहे विश्वलाई आक्रान्त पार्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । यस्तो अवस्थामा बढ्दो खाद्य संकटलाई टार्ने उपाय के हुन सक्लान् ? उपायका अनेक सम्भावनाबारे खाद्य वैज्ञानिक, नीति निर्माता तथा अनुसन्धाताहरूले काठमाडौंमा सोमबार दिनभर नै विमर्श गरेका छन् ।
‘खानेकुरा उत्पादन गर्ने नीतिमा सुधार नल्याइकन हामी बढ्दो खाद्य संकटलाई टार्न सक्दैनौं,’ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेकफेल भन्छन्, ‘समस्याहरू नयाँ–नयाँ तर नीति पुरानै हुँदा संकटलाई सम्बोधन गर्न सकिन्न, त्यसैले नीति फेर्नै पर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)