भन्सार एजेन्टको परीक्षा स्थगित गर्न उच्च अदालतको आदेश
onlinekhabar.com · Thu Mar 10 17:38:00 GMT 2022
२६ फागुन, काठमाडौं । शनिबार तय भएको भन्सार एजेन्टको परीक्षा रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
बिहीबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)