एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध
deshsanchar.com · Fri Oct 23 22:17:35 GMT 2026
काठमाडौँ- बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)