मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चीनमा शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति सरकारद्वारा दुःख व्यक्त

deshsanchar.com · Fri Oct 23 22:44:03 GMT 2026

काठमाडौँ- नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा बिहीबार गएको ७.० म्याग्निच्युडको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)