कासिमेरोको गोलमा ब्राजिललाई अग्रता
ratopati.com
विश्वकप फुटबलको दोस्रो खेलमा ब्राजिलले कासिमेरोको गोलमा स्विट्जरल्यान्डमाथि अग्रता बनाएको छ ।
स्टेडियम ९७४ मा भइरहेको खेलमा कासिमेरोले खेलको ८३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)