चीनमा भूकम्प, कम्तीमा २१ जनाको मृत्यु
baahrakhari.com · Mon Sep 05 16:57:00 GMT 2022
चीन (बेइजिङ) । दक्षिण पश्चिमी चीनमा आएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार सोमबार अपराह्न १ बजे सिचुआन प्रान्तमा जमिनको सतहदेखि १० किलोमिटर मुनि केन्द्रविन्दु बनाउँदै भूकम्प आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)