मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकी मन्त्रिपरिषद्को निर्णय नै ऐनविपरीत : अन्तर्वार्ताकै भरमा सरकारी जागिर !

baahrakhari.com · Sun Sep 10 16:52:23 GMT 2023

पोखरा । गण्डकीको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले शुक्रबार ५९ जना कर्मचारी करारमा लिने भन्दै सूचना निकाल्यो । मन्त्रालयले सातौँदेखि चौथो तहसम्म विभिन्न समूहमा कर्मचारी माग गरेको छ । निवदेकहरूले लिखित परीक्षा दिनुपर्दैन, सिधै अन्तर्वार्ताको आधारमा कर्मचारी छनौट गरिने छ ।

मन्त्रालयले कर्मचारी सेवा करारमा लिँदा ‘सेवा करारमा प्राविधिक जनशक्ति छनौटसम्बन्धी, कार्यविधि २०७७’ लाई आधार बनाएको छ । तर, मन्त्रालयले खुलाएको यो विज्ञापन र उसले आधार मानेको कार्यविधि नै ऐनविपरीत रहेको खुलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)