द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य
barnanmedia.com · Fri Oct 23 23:22:19 GMT 2026

सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबिच भीडन्तको घटनाबाट चिनिएको वसन्तपुर डाँडाको स्वरुप अहिले परिवर्तन भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा केबुलकार सञ्चालनसँगै लगानी भित्रिने क्रम पनि बढेको छ ।
पछिल्लो चार वर्षदेखि वसन्तपुर डाँडामा लुम्बिनी केबुलकार सञ्चालनमा आएपछि सो डाँडा रमणीय पर्यटकीय आर्कषणको महत्वपूर्ण गन्तव्य बन्दै गएको छ । बुटवल बजारबाट करिव दुई घन्टाको पैदल यात्रामा त्यहाँ पुग्ने पर्यटकले अहिले केबुलकारबाट आधा घन्टामै यात्रा तय गर्न पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)