इन्स्टामा पुराना पोस्टहरूलाई इच्छा अनुसार अगाडि राख्न मिल्ने ‘ग्रिड रिअर्डरिङ’ फिचर थपियो
onlinekhabar.com · Wed Jun 10 00:44:53 GMT 2026

इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका लागि लामो समयदेखि प्रतिक्षा गरिएको एउटा महत्त्वपूर्ण फिचर सार्वजनिक गरेको छ ।
कम्पनीले जुन ८ तारिख सोमबारका दिनदेखि प्रयोगकर्ताहरूलाई आफ्नो प्रोफाइल ग्रिडमा रहेका पोस्टहरूलाई पहिलो पटक आफ्नो इच्छा अनुसार ‘रिअरेन्ज’ गर्ने अनुमति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)